1 पइ अग्गासमी एक अचम्मको चिन्ह धेकियो सुर्य पहिरेकी एक आइमाइ, जइका खुट्टाका तलमणी चन्द्रमी थ्यो, रे तइले बार ताराले बन्या मुकुट मुन्टामि लाइराइथ्यो।