8 तिनन दुइ साक्षिलाइ मार्या पछा, तिनरा लास ताँको ठुलो यरुशलेम सहरको सडकमि राखिया अवस्थामी छाडिन्या हो, जइ सहरको सांकेतिक रुपमि सदोम सहर रे मिश्र देस भणिन्छ। जाँ तिनरा प्रभु क्रुसमि टाङिया हुन।