4 यिन दुइ साक्षिको तुलना दुइ जैतुनका रुख रे दुइ सामदानसित अरिया छ, जो परमेश्वरका अगाडी छ, जो संसारका सब मान्सनका प्रभु हुन।