प्रकाश 1:5 - डोटेली नयाँ करार5 रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान। See the chapter |