Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 4:9 - डोटेली नयाँ करार

9 तमनले जइ कुरणी मेरा सब्द बठेइ रे मेरा काम बठेइ सिक्या, रे ग्रहण अर्या, तेइ कुरणी पालन अर। तब सान्तिका परमेश्वर तमनसित रइरनाहान।

See the chapter Copy




फिलिप्पी 4:9
36 Cross References  

“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


“मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ।


“मइले भण्या कुरणी अद्दान भण्या क्याकि मलाइ ‘प्रभु, प्रभु’, भणन्छौ?


तर उनले तिननलाइ भण्यो, “मेरी इजा रे मेरा भाइन तिनइ हुन जइले परमेश्वरको बचन सुणन्छ रे तइ पालन अरन्छ।”


आब तमनले यिन कुरणी जाण्या हुनाले इसोइ अर, ताकि तमन धन्यका हुन सक।”


म तमनलाइ जी जी शिक्षा दिद्दउ तिन तमनले पालन अर्या भण्या तमन मेरा साथी हौ।


उनरी इजाले नौकरलाइ भण्यो, “तमन उनले भण्या अन्सार अर।”


तर आब उठ, रे यरुशलेम सहरमि जा, रे तुइले जी अद्दु पणन्छ त्यो तुलाइ कोइ भण्न्या हो।”


म प्रार्थना अद्दउ कि परमेश्वर, जइले सान्ति दिनाहान तमन सबसित हुन्या हुन। आमेन।


सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


निचोडमि, म तमनलाइ भणनउ कि तमन खा अथवा पिय, अथवा तमन जी लगइ अर, सब परमेश्वरका महिमाका निउति अर।


क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


बिश्वासि भाइन हो, तमन सब मेरो अनुकरण अर। हाम तमनसित हुनज्या जो ब्यबहार तमनले हाममि धेक्या तसो ब्यबहार अद्द्या मान्सलाइ लगइ अनुकरण अर।


तब परमेश्वरले तमनलाइ सान्ति दिन्या हुन। यो सान्ति मान्सनको समज भण्ना बाइर छ। यइ सान्तिले तमरो हृदय रे मनलाइ येशू ख्रीष्टमी जोगाइबर राख्द्या हो।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


हामले तमनलाइ जी कुरणी अद्दाइलाइ भण्या थ्या तमन तसोइ अद्दाछौ रे लगातार अद्दया होउ भण्न्या हामले तमनका बारेमि प्रभुमि भरोसा राख्याछौ।


म प्रार्थना अद्दउ कि प्रभु तुसित रउन रे उनरो अनुग्रह लगइ तुसित होउ।


तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय।


तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्‍कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,


रे हाम जी परमेश्वरसित माग्दाउ त्यो उन बठेइ पाउनाउ, क्याकि हाम उनरो आज्ञापालन अद्दाउ, रे हाम उनलाइ मन पड्डया काम अद्दाउ।


Follow us:

Advertisements


Advertisements