फिलिप्पी 4:7 - डोटेली नयाँ करार7 तब परमेश्वरले तमनलाइ सान्ति दिन्या हुन। यो सान्ति मान्सनको समज भण्ना बाइर छ। यइ सान्तिले तमरो हृदय रे मनलाइ येशू ख्रीष्टमी जोगाइबर राख्द्या हो। See the chapter |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।