Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 4:20 - डोटेली नयाँ करार

20 आब हामरा परमेश्वर रे पितालाइ सदाइ भरि महिमा होइरउ। आमेन।

See the chapter Copy




फिलिप्पी 4:20
19 Cross References  

तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


तमन इसेरि प्रार्थना अर: “हामरा पिता, तम जो स्वर्गमि छौ, तमरो नाउँ पबित्र होस।


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


एक मान्तर सर्वज्ञानी परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ सदासर्वदा महिमा होउ। आमेन।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ। आमेन।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


तसइ बेला एक ठुलो भुइँचालो यरुशलेम सहरमि गयो रे सहरको दस हिस्सा ढल्यो। भुइँचालामि सात हजार मान्स मर्या। और बाँच्या मान्स डराया रे स्वर्गका परमेश्वरलाइ महिमा दियो।


उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”


तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


“आमेन! हाम तमरो प्रसंसा अददाउ, धन्यबाद दिनाउ रे तमरो सम्मान अददाउ हामरा परमेश्वर सदासर्वदाकि निउति हाम स्वीकार अददाउ कि तम पूरारुपमी ज्ञानि छौ, सक्तिशाली छौ जइले सब चिज सदाइकि निउति अद्द सकन्छौ। आमेन!”


Follow us:

Advertisements


Advertisements