Online Bible

- Advertisements -




फिलिप्पी 3:5 - डोटेली नयाँ करार

5 जब म जन्म्या आठ दिन भयाथ्यो, तब परमेश्वरले आज्ञा अर्या अनसार मेरो खतना भया हो। म जन्मिया बठेइ इस्राएल देशको हु, बेन्यामीन कुलको हु, मेरा पुर्खा सब हिब्रु हुन तबइकिलाइ म एक हिब्रु हु, फरिसि मान्स भइबर मइले मोशाको कानुन कडाइसित पालन अर्या छु।

See the chapter Copy




फिलिप्पी 3:5

Follow us:

Advertisements


Advertisements