Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 3:21 - डोटेली नयाँ करार

21 उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।

See the chapter Copy




फिलिप्पी 3:21
18 Cross References  

रे, उनरा साम्नेमि उनरो मुखको अनार बद्लियो पइ उनरो मुख सुर्य जनि चम्क्यो रे उनरा लत्ता ज्योति जसा सेता भया।


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


ख्रीष्ट जइले नयाँ जीवन दिनाहान उन यइ संसारमी फर्किबर आउनज्या तमन लगइ आउन्या हउ, रे उनरो महिमामि सहभागी हुन्या हौ।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


Follow us:

Advertisements


Advertisements