Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 3:11 - डोटेली नयाँ करार

11 ताकि म मर्या बठेइ जिउनो हुन सकु।

See the chapter Copy




फिलिप्पी 3:11
17 Cross References  

रे तुइले आशिस पाउन्या हइ, क्याकि तिननले तेरो गुण फर्काउन सक्दाइन्न। तर जब धर्मिजन मर्या बठेइ जिउना हुनाहान परमेश्वरले तुइले यइको प्रतिफल दिन्या हुन।”


मार्थाले उनलाइ भण्यो, “म जाँण्नउ, कि त्यो न्यायका दिनमि मर्या बठेइ जिउना होइबर उठन्छ।”


तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


परमेश्वरले प्रतिज्ञा अर्या कुरणी अद्द्या हुन, रे हामरा बारै कुलले यो प्रतिज्ञा पुरा अद्द्या हुन भण्न्या आसामि रातदिन परमेश्वरको आराधना अरन्थ्या, हे राजा अग्रिपास, यइ आसाका बारेमि यहुदि मान्सनले मलाइ दोस लाइराइछ।


सुन्दर नाउँको बन्दरगाह हिउन काट्टाइ ननिको भया हुनाले कसइ हालतले लगइ फोनिक्स बन्दरगाहमि पुगिबर हिउन बिताउनु पणन्छ भणि भौत जसा मान्सनले ताँ बठेइ जहाज चलाउन्या सल्लाह दियो। फोनिक्स क्रेट टापुको एक बन्दरगाह हो, जो दक्षिण-पश्चिम रे उत्तर-पश्चिम तिर फर्किरइछ। तबइकिलाइ यो हिउन काट्टाइ निको ठाउँ थ्यो।


यइ आसामि कि मेरा आफनाइ यहुदि मान्सनलाइ डाहि बनाउन सकु, ताकि तिननमि हइ कसइलाइ बचाउन सकु।


तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।


जब म बिश्वासमि कमजोर भया मान्सनसित हुनउ, तिनरि जसेरि ब्यबहार म अद्दउ, तकि म तिननलाइ ख्रीष्टमी ल्याउनाइ सहयोग अद्द सकु म सब किसिमले केइ मान्सनलाइ बचाउन सकु भणबर सबइका निउति म सब थोक बन्या।


म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


तबइकिलाइ तमनले कसेरी अरिराइछौ भणबर नथापाइबर म आब रनसक्दइन। परिक्षा अद्या सैतानले कसइ किसमले तमनलाइ परीक्षामि पाण्यो कि भणि रे हामरो परिश्रम व्यर्थै जालो कि भण्न्या डरले तमरो बिश्वास था पाउनाइलाइ मइले तिमोथीलाइ पठाए।


मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


केइ स्वानिले आफ्ना प्यारा मान्सलाइ मर्या बठेइ जिउना पायो। कति मान्सन त कुटाइ खाइबर मर्या, तर आफ्नो बिश्वास त्याग्द चाएइन, ताकि तिननले मर्या बठेइ जिउना भइबर और निको जीवन पाउन सकुन।


यिन मान्सन पइला हुन जो मर्या बठेइ जिउना भया छन, रे तिनन बिसेस अरिबर धन्य रे पबित्र छन। तिननमि दोसरो मृत्युको केइ सक्ति आथिन। तिनन परमेश्वर रे ख्रीष्टकी निउति पुजारि हुन्या हुन रे तिननसित एक हजार बर्ष सासन अद्द्या हुन। एक हजार बर्ष सम्म कसइ अन्य मर्या मान्सलाइ मर्या बठेइ जिउना बनाया थेइन।


Follow us:

Advertisements


Advertisements