5 येशू ख्रीष्टको स्वभाव तमनमि लगइ होउ,
मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।
क्याकि भण्या ठुलो को हो? खानाइ खान बस्या कि सेवा अदद्या? खानाइ खान बस्या मान्स ठुलो हुन्छ। तर म तमनका बिचमि एक जाना सेवा अदद्या जसो छु।
अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”
मइले सब कुरणीमि तमलाइ उदाहरण दिइराइछु कि तमनले लगइ यिसेरी कडा मेहनत अरिबर गरिबलाइ सायता अद्दु पणन्छ। प्रभु येशूको बचन याद राख, कसेरी उन आफइले भणिराइछ, कि लइजानु भण्ना दिनु आजी निको हो।
यदि तुइले जी खान्छइ तइ चिजले तेरा बिश्वासि भाइलाइ चोट पाणन्छ भण्या, तु प्रेममि चल्या हुनइनि। तबइकिलाइ हाम होशियार बसु ताकि खान्या चिजले हाम आफ्ना बिश्वासि भाइका बिश्वासलाइ नास जनअरु, क्याकि ख्रीष्ट उइकीलाइ मर्या हुन।
क्याकि ख्रीष्टले लगइ आफइलाइ प्रसन्न पाणेइन। जसो पबित्र शास्त्रामि लेखिरइछ, “तमलाइ निन्दा अद्द्याले मेरो निन्दा अरिराइछ।”
म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।
औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।
येशू ख्रीष्टका दास म, पावल रे तिमोथीसित फिलिप्पी सहरमि भया मण्डलिका अगुवान, ख्रीष्टका दास, बिश्वासिनलाइ सेवा अद्द्या मान्सन रे जम्माइ पबित्र जनलाइ यो चिठ्ठी लेख्दाछु, जो येशू ख्रीष्टका हुन।
परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।
तबइकिलाइ ख्रीष्टले आफ्नो सरीरमि हुनज्या दुःख भोग्यो, रे तमन लगइ उनरो जसो बिचार राखिबर दुःख भोग्दाइ तयार हुनु पणन्छ। क्याकि यदि तमन ख्रीष्टको निउति दुःख भोग्दाइ इच्छा अर्नछौ भण्या, तमनले पाप अद्द छाड्डया निर्णय अर्या छौ।
जो लगइ परमेश्वरसितको एकतामी छु भणि दाबि अरन्छ तइले येशूकी जसेरि जीवन बिताउनु पणन्छ।