अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।
रे मइले जो कुरणी लेख्या त्यो येइ हेतुले लेख्या, कि म आउन्ज्या जइ मान्सन बठेइ मइले आनन्द पाउनु पड्ड्या थ्यो तिनन बठेइ म दु:खित जन हु। क्याकि मेरो आनन्द तमन सबको आनन्द हुन्छ भण्या मलाइ तमन सबका बारेमि भरोसा थ्यो।
क्याकि म तमन बठेइ टाडा छु, पइलगइ म तमरो बारेमि सोचि राख्दउ। म आनन्दित छु कि तम एक भयाछौ रे जसेरि जिउनु पणन्थ्यो तसेरि जीयाका छौ रे ख्रीष्टमी तमरो पक्का बिश्वास धेकिबर म भौत खुशी छु।
बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो।