जब येशू रे उनरा तीन जाना शिष्या पहाड बठेइ फर्किबर तलतिर और शिष्याका वाँ आया, तब उननले तिनरा वरिपरि एक ठुलो भिड धेक्यो रे मोशाको कानुन सिकाउन्यावालाले तिननसित तर्क बितर्क अद्दाथ्या।
तब तिनन मान्सनसित पावल रे बारनाबासको बड्ताइ मतभेद रे वाद-बिबाद भया पछा, ताँका बिश्वासि मान्सनले पावल, बारनाबास रे और कति जाना मान्सनलाइ यइ प्रस्नको फैसलाकि निउति येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानका वाँ यरुशलेम सहर जानाइ निउति नियुक्त अर्यो।
बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।
क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।
यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।