Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 2:13 - डोटेली नयाँ करार

13 क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन।

See the chapter Copy




फिलिप्पी 2:13
39 Cross References  

तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


यूहन्नाले भण्यो, “मान्सलाइ स्वर्ग बठेइ नदिइय्या सम्म तइले केइ कुरणी पाउन सक्दैन।


अगमबक्ताका किताबमी लेखिया छ, ‘परमेश्वरइले सब मान्सनलाइ सिकाउन्या हुन।’ इसेरि परमेश्वर पिताको शिक्षा सुणन्या रे सिक्द्या सब मेरा वाँ आउनाहान।


तइ पछा उनले भण्यो, “तबइकिलाइ मइले मेरा पिता बठेइ नदिया सम्म कोइलगइ मेरा वाँ आउन सक्दैन भणि तमनलाइ भण्या हु।”


प्रभुको सक्तिशाली हात तिननसित थ्यो, रे भौत गैर-यहुदि मान्सनले उनरा सन्देशमि बिश्वास अर्यो रे प्रभु येशूमि बिश्वास अद्द सुरु अर्यो।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


तिनन जन्मना हइ पइल्ली अथवा केइ निको अथवा ननिको काम अद्दा हइ पइल्ली, परमेश्वरले रिबेकालाइ भण्यो कि जेठाले कान्छाको सेवा अद्द्या हो। यो तिननले अर्या काम अन्सार भया होइन तर परमेश्वरले आफनो इच्छा अन्सार इसो अददाहान भणबर धेकाउनाइलाइ उनले इसो भण्यो।


तबइकिलाइ परमेश्वरले तइ मान्सलाइ छान्या हुन जइलाइ उनले दया धेकाउन्या निर्णय अर्यो, उनरो छनोट मान्सनले अद्द खोज्या काम अथवा इच्छामि भर पड्डइन।


सेवा फरक फरक किसिमका हुनाहान, तर एकइ परमेश्वरले हरेक मान्सलाइ त्यो बिसेस किसिमको सेवा अद्द्या बरदान दिनाहान।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


केइलगइ काम हाम आफइले अद्द सक्द्या खुबी हाममि छ भणन्या हाम भण्नाइन। तर परमेश्वरले हामलाइ यो खुबी दिनाहान।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


Follow us:

Advertisements


Advertisements