Biblia Todo Logo
Online Bible

- Advertisements -




फिलिप्पी 1:23 - डोटेली नयाँ करार

23 क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ।

See the chapter Copy




फिलिप्पी 1:23
24 Cross References  

तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु!


येशूले तइलाइ भण्यो, “साँच्चि म तुलाइ भण्नउ, आजइ तु मसित स्वर्गमि हुन्या छइ।”


तर भूत लाग्या मान्सले येशूसित बिन्ति अर्यो, तइले उनसित आउनाइ पाउ भणि उनलाइ बिन्ति अद्द पस्यो। तर येशूले तइलाइ यिसो भणबर छुट्टि दियो,


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


पइ गइबर मइले तमरि निउति ठाँउ तयार पाड्या पछा म आजी आउन्या हु, रे तमनलाइ मेरा वाँ लैजान्या हु, रे जाँ म छु, ताँ तमन लगइ मसित हुन्या हौ।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


जब तिननले स्तिफनसलाइ ढुंगाले हाण्न्नाथ्या, तब तिनले प्रार्थना अर्यो, “हे प्रभु येशू मेरो आत्मालाइ लिय।”


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


हामले तमनकीलाइ आफ्नो प्रेम लुकाया आथिन। बरु तमनले हामकिलाइ आफ्नो प्रेम लुकाया छौ।


तर म बाचिरनु तमरो सहयोगकि निउति झिक आवश्यक छ।


बिश्वासि भाइन हो, तमरा वाँ हामरो आगमन प्रभाबकारी भया तमन आफलाइ था छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


तब हाम जो बाँच्याछौ रे छाडियाछौ प्रभु येशूलाइ अग्गासमी भेट्टाइ तिनन सङ-सङइ बादलमि उठाइबर लइयइन्या हु, रे तइ बेला बठेइ हाम सदाइ प्रभुसित रन्या हु।


म तमनलाइ यो आदेस दिन्नाछु क्याकि मेरो जीवन परमेश्वरलाइ बलिको रुपमि चडाइ सकिया छ, क्याकि मलाइ था छ कि मेरो संसार बठेइ बिदाइको बेला आइरइछ।


आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


Follow us:

Advertisements


Advertisements