मर्कुस 9:35 - डोटेली नयाँ करार35 पइ येशूले बसिबर बारै जना शिष्यालाइ आफ्ना वाँ बोलायो रे तिननलाइ भण्यो, “यदि कसइले सब भण्ना ठुलो हुन्या इच्छा अर्यो भण्या तइले आफलाइ सब भण्ना नानो रे सबइको सेवक बनाओस।” See the chapterडोटेलि35 तबइ इसु बस्या, रे बारइ जना सिस्यालाइ बोलाइबर भुन्यो, “कोइ मान्स पइलो हुन्या इछ्या अरन्छ भन्या, त्यो सपहइ पछिल्लो रे सप्पइको सेबक हुनुपड्डछ।” See the chapter |