मर्कुस 9:31 - डोटेली नयाँ करार31 क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।” See the chapterडोटेलि31 क्यालाइकि इसुले आफना सिस्यालाइ सिछ्या दिन्नाथ्या। उनुले तिनुलाइ भुन्यो, “मान्सको चेलो मान्सका हातमि सउपिन्या छ। पइ तिनुले उइलाइ माद्या छन्, तर उ मर्याबटहइ तिन दिनमि जिउनो भइबर उठ्या छ।” See the chapter |