मर्कुस 9:19 - डोटेली नयाँ करार19 यो सुणिबर येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।” See the chapterडोटेलि19 तबइ इसुले तिनुलाइ भुन्यो, “ए अबिस्वासि पुस्ता, मु कबसम्म तमुसित रउलो? रे मुइले तमुलाइ कइलसम्म सइरनु हो? तइलाइ मेरा वाँ ल्यास्।” See the chapter |