Online Bible

- Advertisements -




मर्कुस 9:18 - डोटेली नयाँ करार

18 जनज्याँ भूतले येइलाइ समाउछ तब तइ जोरले कामाउन्छ रे लोटाइदिन्छ, तइका मुख बठेइ फिज निकलन्छ, दारा किरोल्न्छ रे अरणिन्छ रे। मइले तमरा शिष्यालाइ भूत निकाल्लाइ भण्या, तर तिननले सकेइन।”

See the chapter Copy

डोटेलि

18 जबइ भुतले मेरा चेलालाइ समाउन्‍छ, तइलाइ भुइयइनु लछाणपछाण अरन्‍छ, मुखबटहइ फिज निकालिबर दाणा किट्‌न्‍छ रे अइठिन्‍छ। मुइले हजुरका सिस्‍यालाइ भुत निकालि दिय भनि बिन्‍ति अर्‍या तर तिनुले सकेइन्‌।”

See the chapter Copy




मर्कुस 9:18

Follow us:

Advertisements


Advertisements