मर्कुस 9:12 - डोटेली नयाँ करार12-13 येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।” See the chapterडोटेलि12 इसुले भुन्यो, “साँच्चि हो, एलिया पइल्लि आउन्या छन् रे सप्पइ कुरा अज बनाउन्या छन्। तर मान्सका चेलाले भउतइ दुःख सइबर सप्पइबटहइ त्यागिन्पड्डया छ भनिबर धर्मा किताबमि क्यालाइ लेखिया हो? See the chapter |