मर्कुस 9:11 - डोटेली नयाँ करार11 रे शिष्याले येशूलाइ सोध्यो, “कि मोशाको कानुन सिकाउन्यावालाले एलिया आउनहइ पइल्ली ख्रीष्ट आउनु पणन्छ भणबर भण्या कुरणी सत्य हो?” See the chapterडोटेलि11 पइ तिनुले उनुलाइ यसो भनि सोध्यो, “पइल्लि एलिया आउन्पणन्छ भनिबर ब्यबस्थाका धर्म-गुरु क्यालाइ भन्नाहान्?” See the chapter |