मर्कुस 9:1 - डोटेली नयाँ करार1 आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।” See the chapterडोटेलि1 पइ इसुले तिनुलाइ भुन्यो, “साँच्चि, मु तमुखि भन्नउ, याँ हुन्यामध्ये कति जना छन् जइले परमेस्वरको राज्य सक्तिसालि भइबर आया नधेक्यासम्म मद्दया आथिन्।” See the chapter |