मर्कुस 7:5 - डोटेली नयाँ करार5 तबइकिलाइ फरिसि मान्सन रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ सोध्यो, “क्याइ तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि नधोएका हातले रोटा खानाहान?” See the chapterडोटेलि5 तबइ फरिसि रे धर्म-गुरुले उनुलाइ सोध्यो, “तमरा सिस्या पितापुर्खाले चलाया रितिथिति रे चालचलनमि क्यालाइ चल्लाइन्, रे असुद् हातले खानाहान्?” See the chapter |