मर्कुस 6:3 - डोटेली नयाँ करार3 हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो। See the chapterडोटेलि3 क्या यो तेइ सिकर्मि हइन् ब? क्या तसइ मरियमको चेलो रे याकुब, योसेफ, यहुदा रे सिमोनको दाइ होइन् ब? यइकि बइनिमउ लइ हामुसंङ त छन्!” यसो भुन्नाइ तिनुले उनुलाइ पत्याएइन्। See the chapter |