मर्कुस 4:41 - डोटेली नयाँ करार41 तिन बड्ताइ डराया रे आपसमी भण्न पस्या, “यिन को हुन? बतास रे समुद्रको लहरले लगइ यिनरो आज्ञा माण्न्या रइछन!” See the chapterडोटेलि41 तिनु भउतइ डराया रे आपसमि भुन्न लाग्या, “इन को हुन्? बतास रे समुन्दरले लइ यिनरो हुकुम मान्या रइछन्।” See the chapter |