मर्कुस 4:39 - डोटेली नयाँ करार39 तब उन बिउज्या, रे बतासलाइ हकाद्द पस्या, रे समूद्दरका छाललाइ भण्यो, “सान्त होइजा! रोकिजा!” पइ समुद्रको बतास पुरा रोकियो रे सान्त भयो। See the chapterडोटेलि39 तबइ उनु उठ्या, रे बतासलाइ हप्कायो, पइ समुन्दरका छाललाइ भुन्यो, “सान्त हो! रोकिजा!” रे बतास थामियो रे सान्त भयो। See the chapter |