22 यिसेरी जो चिज लुकाइया छ त्यो धेकिन्या हो, रे हरेक गोप्य कुरणी प्रकट अरिन्या हो।
22 तेसोइ अरि लुकाइबर राखिया सप्पइ कुरा धेखिन्या छन् रे गुप्त कुरा थाँ पाइन्या छ।