मर्कुस 3:5 - डोटेली नयाँ करार5 उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो। See the chapterडोटेलि5 तिनरा ह्रिदयको कठोरतामि दुःखि भइ भउतइ रिसाइबर उनुले तिनुलाइ हेर्यो, रे तइ मान्सलाइ भुन्यो, “तेरो हात पसार” तइले हात पसार्यो रे तइको हात निको भयो। See the chapter |