मर्कुस 2:5 - डोटेली नयाँ करार5 जब येशूले उन मान्सनको बिश्वास आफमी धेक्यो, तब उनले तइ लुला बिरामी मान्सलाइ भण्यो, “हेर चेला तेरा पाप क्षमा भया छन।” See the chapterडोटेलि5 तिनु मान्सको यसो बिस्वास धेकिबर, इसुले लुल्या पण्या मान्सलाइ भुन्यो, “ए भाइ, तेरा पाप छिमा भयाछन्।” See the chapter |