मर्कुस 2:19 - डोटेली नयाँ करार19 येशूले जबाफ दियो, “जबसम्म म आफ्नो शिष्यासित हुनउ तिन कसेरी बर्त बस्साहान? तिन इसो अद्दाइन क्याकि तिन सब खुशी छन, जसेरी एक ब्याउलाका साथी ब्याउला सित ब्यामि खुशी हुनाहान। See the chapterडोटेलि19 इसुले तिनुलाइ भुन्यो, “क्या ब्याउलो बर्यातिसंङ हुन्याबेला बर्याति उबास बस्साहान? जन्ज्यासम्म ब्याउलो बर्यातिसंङइ हुन्छ, तिनुले उबास बस्स पड्इन। See the chapter |