मर्कुस 13:3 - डोटेली नयाँ करार3 पइ येशूले मन्दिर छाडिबर जैतुन डाङामि गया रे समतल ठाउँमि मन्दिरका अगाडी बस्या। पत्रुस, याकुब, यूहन्ना रे अन्द्रियास येशूसित एकलाइ थ्या, रे तिननले येशूलाइ सोध्यो, See the chapterडोटेलि3 पइ उनु मन्धिरका पारि जइतुन डाँणामि बस्याबेला पत्रुस, याकुब, युहन्ना, रे अन्द्रियासले उनुलाइ खुसुक्क सोध्यो, See the chapter |