मर्कुस 1:4 - डोटेली नयाँ करार4 यो सन्देश दिन्या बप्तिस्मा-दिन्या यूहन्ना थ्यो। त्यो एक उजाड ठाउँमि बसन्थ्यो, रे उइले मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ भणी प्रचार अरन्थ्यो, यो धेकाउनाइलाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन सब क्षमा पाउन सकुन। See the chapterडोटेलि4 बप्तिस्मा दिन्या युहन्ना उजाड ठउँरमि धेकिया, रे उनुले मान्सलाइ यसेरि प्रचार अर्यो, “तमु पस्साताप अरिबर पाप छाड रे बप्तिस्मा लिय,” पइ परमेस्रवले तमरा पाप छिमा अद्द्या छन्। See the chapter |