मत्ती 9:15 - डोटेली नयाँ करार15 येशूले जबाफ दियो, “जबसम्म ब्याउलो बर्याती सित रन्छ, ब्याउलाका साथी ब्याउला सित ब्यामि खुशी हुनान, कि तिनन सोक मनाउनाहान? तिन इसो अद्दाइनन क्याकि तिन सब खुशी छन, तर एक बेर यिसो समय आउन्या हो जब ब्याउलो बर्याती बठेइ अलग हुन्या हो। तइ पछा बर्याति बर्त बसन्ना। See the chapter |