22 तमरा आँखा शरीरका निउति बत्ति जसा हुन। तबइकिलाइ यदि तमरा आँखा ठीक छन भण्या तमरो पुराइ शरीर उजालो हुन्छ।