मत्ती 5:22 - डोटेली नयाँ करार22 तर म तमनलाइ भण्नउ कि जइले लगइ कसइसित रिस अरन्छ, तिननले पंचायतमि दण्ड पाउन्या हुन, रे जइले कसइलाइ काम नलाग्द्या भणन्छ, तिननले यहुदि महासभामि दण्ड पाउन्या हुन। तर जइले कसइलाइ तु मुर्ख भणन्छ, तिननले नरकका आगामी दण्ड पाउन्या हुन। See the chapter |