21 “तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो कि तुइले हत्या जन अरेइ, रे जइले हत्या अरन्छ त्यो दण्डको भागि हुन्या हो।