1 बिश्राम दिन पछा, हप्ताको पइलो दिन झिसमिसे उजालो हुन्ज्याँ मग्दला गाउँकी मरियम रे अर्खि मरियम चिहान हेद्दाइ आया।