62 अर्खो दिन, तयारीको दिन थ्यो, यहुदि मुख्य पुजारिन रे फरिसि मान्सनको समुह पिलातस हाकिमलाइ भेटाइ गया।