6 तर यहुदि मुख्य पुजारिले भण्यो, “हामरो कानुनले यो सिक्कालाइ मन्दिरको दान पेटिमी राख्दु अनुमति दीनइन क्याकि यो कसइलाइ माद्दया रगतको मोल हो।”