46 तीन बजे तिर येशू ठुलो डाको छाडि इसो भण्न लाग्या इलोइ, इलोइ, लामा सबखथनी? अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर तमले मलाइ क्याकि त्याग्या?