43 येइले परमेश्वरसित भौत भरोसा अरन्थ्यो उनले येइलाइ चायो भण्या अइलइ छुटकारा दिउन क्याकि येइले म परमेश्वरको चेलो हु भण्थ्यो।