40 रे भण्यो, “ओहो! तु मन्दिर भत्काउन्या रे तइलाइ तिन दिनमि बनाउन्या! आफलाइ बचा रे परमेश्वरको चेलो हइ भण्या क्रुस बठेइ ओलीबर आ।”