27 तब हाकिमका सिपाइनले येशूलाइ हाकिमको महलको आगनमी लैया (जइलाइ प्रेटोरियन भण्नान), रे सिपाइनको एक ठुलो पल्टन उनरा अगाडी जम्मा अर्यो।