11 येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”