1 परभातइ जब यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवानले येशूलाइ मृत्यु दण्ड दिन्या भणबर येशूलाइ आरोप लाउन्या सल्लाह अर्यो।