63 तर येशू चुप्प रया। यहुदि प्रधान पुजारिले उनलाइ भण्यो, “जिउना परमेश्वरको कसम खाइबर भण्नउ, हामलाइ भण, कि तु परमेश्वरको चेलो ख्रीष्ट हइ?”