45 तब उनले शिष्याका वाँ आइबर तिननलाइ भण्यो, “आब सिरउ रे आराम अर। आब भौत भयो! बेला आइयो म, मान्सको चेलोलाइ धोका दिइबर पापी मान्सनका हातमि पकोडिना हो।