37 तब धार्मिजनले जबाफ दिन्या हुन, “हे प्रभु, कब हामले तम भोकाएका धेक्या रे तमलाइ खान दिया? तिसाया धेक्या रे तमलाइ पिनाइ दिया?