19 भौत समय पछा तिन नौकरका मालिक घर फर्क्या, रे तिनले सबलाइ सङइ बोलाइबर उनले दिया धन सम्पति कि अर्यो भणि पत्ता लायो।