39 रे जलप्रलय आइबर तिनन सबलाइ स्वाट्टइ बगाइ नलैजान्ज्या सम्म तिननले था पाएइन। म, मान्सको चेलोको आगमन लगइ तसेरि हुन्या हो।